सिरहा मेयरद्वारा कार्यालय सहयोगी कुटपिट, अस्पताल पुर्याइयो April 6, 2026April 6, 2026 स्थानीय समाचार 0 सिरहा, २३ चैत — सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले कार्यालय सहयोगी रामशरण यादवलाई कार्यालयमै गालीगलौज गर्दै लातमुक्का प्रहार गरेको आरोप लागेका छन्। पीडित यादवलाई कुटपिटपछि अस्पताल पुर्याइएको छ। मेयर यादवले कुटपिटको आरोप अस्वीकार गरेका छन्।