काठमाडौं । संघीय संसद अन्तर्गत तीन संसदीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ।
बैठकहरूमा रिक्त रहेका सभापति चयन, नयाँ सदस्यलाई स्वागत तथा विभिन्न सांगठनिक विषयमा छलफल हुने जनाइएको छ।
कृष्णप्रसाद सिटौला को अध्यक्षतामा बस्ने एक बैठकसहित सबै समितिमा नेतृत्व चयन नै मुख्य एजेण्डा रहनेछ।


