Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानको शान्ति प्रस्ताव, पाकिस्तानमार्फत वार्ता पहल

इरानको शान्ति प्रस्ताव, पाकिस्तानमार्फत वार्ता पहल

एजेन्सी । इरान ले अमेरिका र इजरायल सँगको द्वन्द्व अन्त्य गर्न पाकिस्तान मार्फत शान्ति प्रस्ताव अघि सारेको छ।

अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै इरानले आफ्नै सर्तमा दीर्घकालीन समाधान खोज्ने संकेत गरेको हो।

प्रस्तावमा स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन, प्रतिबन्ध हटाउने र क्षेत्रीय स्थिरता कायम गर्ने विषय समेटिएका छन्।

तनाव बढ्दै जाँदा खाडी क्षेत्रको सुरक्षा र विश्व तेल आपूर्तिमा समेत असर परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *