Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

काठमाडौं, चैत २४ – प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ। मंगलबारको बैठकमा शून्य समयमा सांसदहरूले आफ्ना धारणा राखेका थिए। साथै, राष्ट्रिय सभाबाट सन्देशसहित चलचित्र विधेयक प्रस्तुत भएको थियो। सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नको निर्णय गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *