Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वकिललाई सिंहदरबारमा सहज प्रवेश दिन बारको आग्रह

वकिललाई सिंहदरबारमा सहज प्रवेश दिन बारको आग्रह

काठमाडौं — नेपाल बार एसोसिएसनले कानुन व्यवसायीलाई सिंहदरबारमा निर्बाध प्रवेशको व्यवस्था गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्रमार्फत आग्रह गरेको छ।

बारका अनुसार प्रवेशमा कडाइ भएपछि वकिलहरूलाई प्रशासकीय अदालतसहित विभिन्न मन्त्रालयमा काम गर्न कठिनाइ भएको छ।

प्रशासकीय अदालतले पनि बहसमा समस्या भएको गुनासोपछि वकिललाई नरोक्न सुरक्षा निकायलाई आग्रह गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *