Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारी पदमा आफन्तको नियुक्ति सुन्न नपरोस् : महावीर पुन

सरकारी पदमा आफन्तको नियुक्ति सुन्न नपरोस् : महावीर पुन

काठमाडौं — स्वतन्त्र सांसद महावीर पुनले नातावाद, कृपावाद र चाप्लुसीवाद रोक्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभा बैठकमा उनले अब कुनै सांसद, मन्त्री वा नेताले आफ्ना आफन्त वा इष्टमित्रलाई सरकारी सुविधा पाउने पदमा नियुक्ति नदिनुपर्ने बताएका छन्।

उनको अभिव्यक्तिमा रास्वपा सांसदहरूले सहमति जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *