Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसद यादवको ओलीमाथि कडा टिप्पणी

सांसद यादवको ओलीमाथि कडा टिप्पणी

काठमाडौं, चैत २५। प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद पुरुषोत्तम सुप्रभात यादव ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्।

यादवले ओलीलाई ‘अपराधी’को संज्ञा दिँदै कारागारमा हुनुपर्ने व्यक्ति अस्पतालको बेडमा रहेको आरोप लगाए। उनले ओलीले अस्पतालबाटै संसदमा ‘कुविचार’ पठाइरहेको टिप्पणी गरे।

उनले जेन-जी आन्दोलनको स्मरण गर्दै घाइते र मृतक परिवारलाई न्याय तथा रोजगारी सुनिश्चित गर्न सरकारसँग मागसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *