Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दिपक भट्ट र शुलभ अग्रवाललाई मनी लाउण्डरिङ अनुसन्धानमा १२–१२ दिन म्याद थप

दिपक भट्ट र शुलभ अग्रवाललाई मनी लाउण्डरिङ अनुसन्धानमा १२–१२ दिन म्याद थप

व्यवसायी दिपक भट्ट र शुलभ अग्रवालको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी अनुसन्धानका लागि म्याद थप गरिएको छ।

विशेष अदालतले भट्टका लागि पाँचौं पटक र अग्रवालका लागि छैटौं पटक १२–१२ दिन म्याद थप गर्ने आदेश दिएको हो। अनुसन्धान जारी रहँदा उनीहरूलाई थप समय हिरासतमा राख्न अनुमति दिइएको अदालतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *