Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा सांसदको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन एमालेको माग

रास्वपा सांसदको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं — नेकपा एमालेले रास्वपा सांसद पुरुषोतम यादवले अध्यक्ष केपी शर्मा ओलीबारे दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।

सांसद साजिदा खातुन सिद्धीकीले यादवको टिप्पणीलाई आपत्तिजनक भन्दै रेकर्डबाट हटाउन आग्रह गरेकी हुन्। यादवले चैत १९ मा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलको सम्बोधनप्रति आपत्ति जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *