Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री बालेनको काँधमा तीन मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री बालेनको काँधमा तीन मन्त्रालयको जिम्मेवारी

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहको काँधमा आइपुगेको छ। मन्त्री दीपककुमार साह पदमुक्त भएपछि यो मन्त्रालय प्रधानमन्त्रीकै कार्यभारमा आएको हो।

यससँगै प्रधानमन्त्री बालेनले रक्षा तथा उद्योग र वाणिज्य मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै तीन मन्त्रालय सञ्चालन गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *