Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुज जलमार्गमा इरानको बारुदी सुरुङको नक्सा सार्वजनिक

होर्मुज जलमार्गमा इरानको बारुदी सुरुङको नक्सा सार्वजनिक

काठमाडौं — इरानी समाचार एजेन्सीहरूले होर्मुज जलमार्गमा बारुदी सुरुङ बिछ्याइएको संकेत गर्ने नक्सा सार्वजनिक गरेका छन्।

नक्सामा मुख्य ढुवानी मार्गलाई ‘खतरनाक क्षेत्र’ भन्दै चिन्हित गरिएको छ र जहाजहरूलाई लारक टापु नजिकको वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ।

यसबीच इरानले जलमार्ग बन्द गरेको दाबी गरेको छ भने अमेरिकाले त्यसलाई अस्वीकार्य भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *