Friday, June 05, 2026
Home > मुख्य समाचार > पेट्रोलियम पदार्थको मूल्य आजदेखि वृद्धि

पेट्रोलियम पदार्थको मूल्य आजदेखि वृद्धि

काठमाडौं — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य आजदेखि बढाएको छ।

पेट्रोल: प्रतिलिटर रु २१९ (रु १७ वृद्धि)

डिजेल/मट्टितेल: प्रतिलिटर रु २०७ (रु २५ वृद्धि)

एलपी ग्यास: प्रतिसिलिन्डर रु २०१० (रु १०० वृद्धि)

हवाई इन्धन (आन्तरिक): प्रतिलिटर रु २५७ (रु ६ वृद्धि)

निगमका अनुसार मध्यपूर्वको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि घाटा घटाउन मूल्य समायोजन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *