Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देउवा पक्षको सर्वोच्चमा नयाँ रिट, १५औँ महाधिवेशन तालिका रोक्न माग

देउवा पक्षको सर्वोच्चमा नयाँ रिट, १५औँ महाधिवेशन तालिका रोक्न माग

नेपाली कांग्रेस भित्रको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक रिट दायर गरेको छ। रिटमा कार्यतालिका तत्काल कार्यान्वयन नगर्न र मुद्दा टुंगिएपछि मात्र पार्टीका गतिविधि अघि बढाउन आदेश दिन माग गरिएको छ। सो रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुने पेशी तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *