Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्यार्थी युनियन खारेजविरुद्ध आन्दोलन घोषणा

विद्यार्थी युनियन खारेजविरुद्ध आन्दोलन घोषणा

काठमाडौं। सरकारले विद्यार्थी युनियन खारेज गर्ने तयारी गरेपछि विभिन्न विद्यार्थी सङ्गठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्।

आजदेखि सुरु हुने आन्दोलनअन्तर्गत छलफल, प्रचार कार्यक्रम र ज्ञापनपत्र बुझाउने लगायतका गतिविधि तय गरिएको छ।

विद्यार्थीहरूले युनियन खारेजको निर्णय फिर्ता लिनुपर्ने सहित विभिन्न माग अघि सारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *