Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ज्ञानेन्द्र शाहीको टिप्पणी, नयाँ र पुराना दलको विचार एकै ठाउँमा छ

ज्ञानेन्द्र शाहीको टिप्पणी, नयाँ र पुराना दलको विचार एकै ठाउँमा छ

काठमाडौं, २७ चैत – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलको साइनबोर्ड मात्र फरक भएको र विचारको नाभी एकै ठाउँमा रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै उनले संसदमा कम सङ्ख्यामा भएपनि बलियो प्रतिपक्ष आफूहरू रहेको बताए। उनले उपसभामुखमा उम्मेदवारी दिन रास्वपा सभापति रवि लामिछानेबाट सहयोगको आश्वासन प्राप्त गरेकाले उम्मेदवार बनेको पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *