Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > योगदानको मूल्य माग्ने बेला होइन: रवि लामिछाने

योगदानको मूल्य माग्ने बेला होइन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको “मूल्य” माग्ने समय नभएको बताएका छन्।

सांसद प्रशिक्षण कार्यक्रममा उनले अहिले उपलब्ध जिम्मेवारीमै ध्यान दिनुपर्ने भन्दै मन्त्री पद वा अन्य पद नपाएकोमा निराश नहुन आग्रह गरे। देशका लागि काम गर्ने अवसर अझै बाँकी रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *