Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कलाकार बले हाजिरी जमानीमा रिहा

कलाकार बले हाजिरी जमानीमा रिहा

कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार उनी शुक्रबार रिहा भएका हुन्।

उनीविरुद्ध अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *