Friday, June 05, 2026
Home > मुख्य समाचार > उपसभामुखमा २६ वर्षीया रुबीकुमारी निर्वाचित

उपसभामुखमा २६ वर्षीया रुबीकुमारी निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

शुक्रबारको मतदानमा उनलाई २२९ सांसदले समर्थन गरे भने ५ जनाले विपक्षमा मतदान गरे। २२ सांसद तटस्थ रहे। बैठकमा २५६ सांसद उपस्थित थिए।

रास्वपाको समर्थनमा उम्मेदवार बनेकी ठाकुर देशकै कान्छी उपसभामुख बनेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *