Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ‘वार्ताको नतिजाले चिन्ता छैन’ ट्रम्पको भनाइ

‘वार्ताको नतिजाले चिन्ता छैन’ ट्रम्पको भनाइ

एजेन्सी — डोनाल्ड ट्रम्प ले अमेरिका–इरान वार्ताको नतिजाप्रति आफू चिन्तित नभएको बताएका छन्।

ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै उनले अमेरिका कुनै पनि सम्भावित द्वन्द्वका लागि तयार रहेको र सैन्य क्षमतामा अग्रस्थानमा रहेको दाबी गरे।

यसैबीच जेडी भान्स ले इस्लामाबादमा भएको वार्तामा कुनै ठोस सहमति नभएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *