Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > ताइवानप्रति चीनका १० नयाँ प्रस्ताव, सम्बन्ध सुधारको संकेत

ताइवानप्रति चीनका १० नयाँ प्रस्ताव, सम्बन्ध सुधारको संकेत

चीनले ताइवानका लागि १० नयाँ प्रोत्साहन प्रस्ताव अघि सारेको छ। विपक्षी दल कुओमिन्ताङकी अध्यक्ष चेङ ली–वनको चीन भ्रमणपछि आएको यस प्रस्तावमा पर्यटन प्रतिबन्ध खुकुलो पार्ने, व्यापार र सिधा उडान पुनः सञ्चालन गर्ने तथा सांस्कृतिक आदान–प्रदान बढाउने योजना समावेश छन्। चीन–ताइवान सम्बन्ध सुधारको संकेत मानिएको यस कदमबारे ताइवान सरकारले भने तत्काल प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *