Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले नेतृत्वमा ओली हटाउने चर्चा, पूर्वराष्ट्रपति भण्डारीको सक्रियता बढ्यो

एमाले नेतृत्वमा ओली हटाउने चर्चा, पूर्वराष्ट्रपति भण्डारीको सक्रियता बढ्यो

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने बहसबीच फेरि सक्रिय बनेकी छिन्। पार्टी कमजोर अवस्थामा पुगेपछि एमालेको नेतृत्व पुनर्गठनको माग बढिरहेको सन्दर्भमा भण्डारीले नेताहरूसँग भेटघाट र छलफल तीव्र पारेकी छन्। एमालेभित्र विशेष महाधिवेशनको माग उठिरहेका बेला उनको सक्रियतालाई राजनीतिक पुनरागमनको संकेतका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *