Friday, June 05, 2026
Home > खेलकुद समाचार > विराट गोल्डकपः आज पुलिस र मछिन्द्र भिड्दै

विराट गोल्डकपः आज पुलिस र मछिन्द्र भिड्दै

विराटनगरमा जारी ३८औं विराट गोल्डकप अन्तर्गत सोमबार साँझ ६ बजे नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि आइतबारको खेलमा एपीएफ क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *