Friday, June 05, 2026
Home > आर्थिक समाचार > वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । वर्षको अन्तिम दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ।

सुन तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ भने चाँदी ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *