Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सम्पत्ति विवरणप्रति गोकुल बास्कोटाको व्यंग्य: “देश लंका बनिसकेछ”

सम्पत्ति विवरणप्रति गोकुल बास्कोटाको व्यंग्य: “देश लंका बनिसकेछ”

काठमाडौं: नेकपा एमालेका नेता गोकुल बास्कोटा ले प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणप्रति कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्रीहरूको सम्पत्तिलाई व्यंग्य गर्दै “देश लंका बनिसकेछ” टिप्पणी गरेका हुन्।

बास्कोटाले लालीगुराँस फुल्ने मौसममा मन्त्रीहरूको खेतबारीमा “पहेंलपुर तोरी फुलेको” भन्दै सुनसम्पत्तिको संकेत गरेका छन्। साथै उनले समृद्धि र सुशासनबारे व्यंग्यात्मक टिप्पणी गर्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *