Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीको छलफल

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा सोमबार भएको छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे सुझाव प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री शाहले विभिन्न प्रदेशका सांसदहरूसँग निरन्तर छलफल गर्दै विकास र नीति कार्यान्वयनका विषयमा समन्वय गर्दै आएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *