नयाँ वर्षमा रवि लामिछानेको सन्देश : ‘खील निकाल्ने वर्ष’ April 14, 2026April 14, 2026 मुख्य समाचार 0 काठमाडौं — रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै यस वर्षलाई ‘खील निकाल्ने वर्ष’को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले कठिनाइ आउने संकेत गर्दै ती सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।