Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अमेरिकी प्रतिवेदन : बालेन सरकारलाई आर्थिक र भूराजनीतिक चुनौती

अमेरिकी प्रतिवेदन : बालेन सरकारलाई आर्थिक र भूराजनीतिक चुनौती

काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारसमक्ष आर्थिक तथा भूराजनीतिक चुनौती रहेको अमेरिकी प्रतिवेदनले जनाएको छ।

अमेरिकी कांग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनले उच्च बेरोजगारी, रेमिट्यान्समा अवरोध र ऊर्जा संकटलाई प्रमुख समस्या रूपमा उल्लेख गरेको छ।

प्रतिवेदनले सरकारको स्पष्ट नीति अभाव र राजनीतिक समन्वयका चुनौतीतर्फ पनि संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *