कार्यसूचीमा प्रवेशलगत्तै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध May 21, 2026May 21, 2026 राष्ट्रिय समाचार 0 प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन् । आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्ने क्रममा विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन् ।