Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिका–इरान वार्ता ‘छिट्टै’ हुने संकेत

अमेरिका–इरान वार्ता ‘छिट्टै’ हुने संकेत

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अबको दुई दिनभित्र वार्ता पुनः सुरु हुन सक्ने संकेत दिएका छन्।

उनले एक अन्तर्वार्तामा चाँडै कूटनीतिक पहल अघि बढ्न सक्ने बताए। यसअघि इस्लामाबादमा भएको उच्चस्तरीय भेटवार्ता बिना ठोस निष्कर्ष टुंगिएको थियो।

यद्यपि, इरान पक्षले हालसम्म अमेरिकासँग प्रत्यक्ष वार्ताबारे औपचारिक पुष्टि गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *