Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रमजानमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी

रमजानमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी

काठमाडौं — युनाइटेड अरब इमिरेट्स (यूएई) ले रमजानको अवसरमा १२८ नेपाली कैदीलाई आममाफी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल दूतावासमार्फत गरिएको अनुरोधपछि मानवीय आधारमा उक्त निर्णय गरिएको हो। सरकारले यूएईको यस कदमप्रति आभार र कृतज्ञता व्यक्त गरेको छ।

नेपाल सरकारले यसलाई मानवीय सहयोगको रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *