Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > युगाण्डाका २० महिला नेपालबाट डिपोर्ट

युगाण्डाका २० महिला नेपालबाट डिपोर्ट

काठमाडौं — यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका युगाण्डाका २० जना महिलालाई नेपालबाट डिपोर्ट गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालयले जरिबाना गरेपछि अध्यागमन विभागले एक वर्षसम्म पुनः प्रवेश नपाउने गरी स्वदेश फिर्ता पठाएको हो।

उनीहरूलाई चैत ३० मा डिपोर्ट गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *