Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महान्यायाधीवक्ता कडेलविरुद्धको रिटमा दरपीठ सदर

महान्यायाधीवक्ता कडेलविरुद्धको रिटमा दरपीठ सदर

काठमाडौंमा नारायणदत्त कडेल को नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दरपीठ सदर गरेको छ।

अधिवक्ता माधवकुमार बस्नेत ले दायर गरेको रिट दर्ता गर्न अस्वीकार गरिएको निर्णयलाई न्यायाधीश मनोज शर्माको इजलासले कायम राखेको हो।

निवेदनमा संवैधानिक योग्यता नपुगेको दाबी गरिए पनि अदालतले हक हनन पुष्टि हुने आधार नदेखिएको ठहर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *