रास्वपाले मुख्य सचेतक र सचेतक टुंग्यायो April 16, 2026April 16, 2026 राष्ट्रिय समाचार 0 काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधिसभाका मुख्य सचेतक र सचेतक चयन गरेको छ। संसदीय दलको बैठकले कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतक तथा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई सचेतक बनाउने निर्णय गरेको हो।