Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > समितिका सभापति उम्मेदवारीबारे छलफलपछि सभामुखसँग विपक्षीको भेट

समितिका सभापति उम्मेदवारीबारे छलफलपछि सभामुखसँग विपक्षीको भेट

काठमाडौंमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी का नेताहरू संयुक्त छलफलपछि सभामुख डोलप्रसाद अर्याल सँग भेट गरेका छन्।

बैठकमा प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिमा उम्मेदवारी दिने विषयमा रणनीति तय गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *