Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रबलजंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्वाचित

प्रबलजंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा उनी उपाध्यक्ष पदमा विजयी भएका हुन्।

त्यस्तै एसोसिएटतर्फ महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। नयाँ कार्यसमिति चयनका लागि महासंघमा निर्वाचन सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *