Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्यालय समायोजनबारे पालिकासँग विवरण माग

विद्यालय समायोजनबारे पालिकासँग विवरण माग

काठमाडौंमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालय समायोजन र नयाँ स्थापना भएका विद्यालयको विवरण माग गरेको छ।

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयनअन्तर्गत सबै पालिकालाई पत्र पठाउँदै विद्यार्थी संख्या, भौगोलिक अवस्था र दूरीका आधारमा गरिएको समायोजनको जानकारी मागिएको हो।

साथै, छात्रवृत्ति वितरण र जन्मदर्ता नभएका बालबालिकाको भर्नासम्बन्धी विवरण पनि उपलब्ध गराउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *