Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण

काठमाडौंमा गृहमन्त्री सुधन गुरुङ ले आफ्नो सम्पत्ति विवरणबारे स्पष्टीकरण दिएका छन्।

संसद् सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सार्वजनिक गरिएको सम्पत्ति हजुरबुवाको अंशबन्डा हुनुअघिको भएकाले गलत बुझाइ नफैलाउन आग्रह गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *