Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चको इजलासले बहस साढे ३ बजेसम्म सक्न निर्देशन

कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चको इजलासले बहस साढे ३ बजेसम्म सक्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस जारी रहेको छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गगन थापा र विश्वप्रकाश शर्मा पक्षका कानुन व्यवसायीलाई दिउँसो साढे ३ बजेसम्म बहस सक्न निर्देशन दिएको छ।

झन्डै १५ जना वकिलले बहस गरिरहेका छन् भने देउवा पक्षलाई जवाफका लागि एक घण्टा समय छुट्याइएको छ। बहस सकिएपछि आजै आदेश आउने सम्भावना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *