Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पले पाकिस्तानको प्रशंसा गर्दै भने– इरान वार्ताका लागि इस्लामाबाद जान सक्छु

ट्रम्पले पाकिस्तानको प्रशंसा गर्दै भने– इरान वार्ताका लागि इस्लामाबाद जान सक्छु

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढाउन आफू पाकिस्तानको राजधानी इस्लामाबाद जान सक्ने संकेत दिएका छन्।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले पाकिस्तानका शीर्ष नेताहरूको प्रशंसा गर्दै उनीहरूको भूमिकालाई सकारात्मक बताए। उनले इरानसँगको शान्ति प्रयासमा प्रगति भइरहेको दाबी पनि गरे।

इरान–अमेरिका वार्ता जारी रहँदा पाकिस्तानका अधिकारीहरू समेत कूटनीतिक छलफलमा संलग्न रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *