Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सभामुख अर्यालको प्रतिबद्धता : ‘त्रुटि सुधार्छु, सुझाव दिनुस्’

सभामुख अर्यालको प्रतिबद्धता : ‘त्रुटि सुधार्छु, सुझाव दिनुस्’

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले विगतका गलत नजिर सुधार्दै संसद्‌को कामलाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

पत्रकारसँगको अन्तरक्रियामा उनले सञ्चारमाध्यमलाई रचनात्मक आलोचना र सुझाव दिन आग्रह गर्दै कानुन निर्माण प्रक्रिया छिटो बनाउने बताएका छन्।

अर्यालले नागरिकले राज्यको उपस्थिति महसुस गर्नेगरी काम गर्ने र संसदीय गरिमा उचो राख्ने पनि उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *