Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्वासी हटाउने र विद्यार्थी संगठनमाथि प्रतिबन्धबारे नेकपाको विरोध

सुकुम्वासी हटाउने र विद्यार्थी संगठनमाथि प्रतिबन्धबारे नेकपाको विरोध

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुकुम्वासीलाई उचित पुनर्वास बिना हटाउने सरकारी कदमप्रति आपत्ति जनाएको छ।

पार्टीले झुप्रा भत्काउने कार्यलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न माग गरेको छ।

साथै, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई असंवैधानिक भन्दै यस्तो कदम फिर्ता लिन आग्रह गरेको छ।

नेकपाले सरकारलाई लोकतान्त्रिक र समावेशी ढंगले अघि बढ्न समेत चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *