Friday, June 05, 2026
Home > मुख्य समाचार > उपकुलपतिसँग प्रधानमन्त्री शाहको छलफल आज

उपकुलपतिसँग प्रधानमन्त्री शाहको छलफल आज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दैछन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मध्याह्न १२ बजे बस्नेछ।

प्रधानमन्त्री (कुलपति) रहने ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका उपकुलपतिलाई बोलाइएको बैठकमा शिक्षा क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *