गोरखाको सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको चट्याङ लागेर मृत्यु भएको छ। आइतबार साँझ घरभित्र मोबाइल चलाइरहेका बेला चट्याङ परेर गम्भीर घाइते भएका थापा उपचारको क्रममा गोरखा प्रदेश अस्पतालमा मृत्यु भएका हुन्। प्रहरीका अनुसार, उनको उपचारका क्रममा राति मृत्यु भएको हो


