Friday, June 05, 2026
Home > Uncategorized > एमाले प्रचारमा ओलीको फोटो हट्यो, संस्थापक नेतामै केन्द्रित

एमाले प्रचारमा ओलीको फोटो हट्यो, संस्थापक नेतामै केन्द्रित

काठमाडौं । नेकपा एमालेले हालका प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाएको छ।

पार्टीको ७७औँ स्थापना दिवसको सामग्रीमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर मात्र राखिएका छन्।

नेतृत्व परिवर्तनको चर्चा चलिरहँदा यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *