आज मन्त्रिपरिषद् बैठक बस्दै April 23, 2026April 23, 2026 मुख्य समाचार 0 बालेन्द्र शाह ले आज (वैशाख १०) अपराह्न १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ, जहाँ विभिन्न महत्त्वपूर्ण निर्णय लिने तयारी छ।