Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस संसदीय दल नेताका लागि निर्वाचन प्रक्रिया सुरु

कांग्रेस संसदीय दल नेताका लागि निर्वाचन प्रक्रिया सुरु

नेपाली कांग्रेस ले संसदीय दलको नेता चयन गर्न निर्वाचन प्रक्रिया सुरु गरेको छ।

आज मतदाता नामावली सार्वजनिक हुने र शुक्रबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका चरण पूरा गरिने कार्यतालिका छ। मतदान सिंहदरबार स्थित दलको कार्यालयमा हुनेछ।

नेतृत्वका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे लगायतका नाम चर्चामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *