संघीय संसद् सचिवालय ले अधिवेशन आह्वानसम्बन्धी पत्र अझै प्राप्त नभएको जनाएको छ।
राष्ट्रपति कार्यालय ले वैशाख १७ गतेबाट अधिवेशन सुरु हुने जानकारी दिए पनि औपचारिक पत्र नआएको प्रवक्ता एकराम गिरीले बताएका छन्।
सचिवालयले हालसम्म कुनै आधिकारिक सूचना नपाएको जनाएको छ।


