Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विदेशी नागरिकता लिएका १७ चिकित्सकको दर्ता खारेज

विदेशी नागरिकता लिएका १७ चिकित्सकको दर्ता खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ चिकित्सकको नाम दर्ता अभिलेखबाट हटाएको छ।

काउन्सिलका अनुसार ती चिकित्सकले नेपाली नागरिकता त्यागेपछि दर्ता खारेज गरिएको हो।

अब उनीहरूलाई नेपालमा चिकित्सकीय अभ्यास गर्न अनुमति नहुने काउन्सिलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *