Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी पक्राउ

सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी पक्राउ

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो। प्रहरीले उनको गतिविधि शंकास्पद रहेको जनाएको छ।

यसअघि थापाथली बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको आरोपसमेत लागेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *