Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > थापाथलीमा अवैध घरटहरा भत्काइँदै

थापाथलीमा अवैध घरटहरा भत्काइँदै

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। लामो विवादपछि सरकारले आज बिहानैदेखि अवैध घरटहरा हटाउन सुरु गरेको हो।

कारबाहीका लागि ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मी पुगेपछि स्थानीयले हतारहतार आफ्नो सामान सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *